Lovely Shrestha

dasai


दसैं आयो घर फर्क कान्छा भन्छिन आमा।।
म आउने बाटो हेर्दै रातदिन गन्छिन आमा।।
अर्काको रासन जङ्गीको कासन बिदा मिल्दैन आमा,
अर्को त साल अबश्य आउनेछु बाटो नि भुल्दिन आमा,
मेरो दुख कष्ट आफ्नै ठानी सहन्छिन
आमा,
टीकाको दिन फोन गर्छु तपाईंलाइ आमा,
आशिर्वाद दिनुस मलाइ फोनबाट आमा!!!

#अन्य