Lovely Shrestha

chadparba


जन्माएकी देशकै लागि सधै सथ नखोज भो
भक्कानिदै नसुनाउ भो चाडपर्ब रुदै गयो
म छु र पो यो देश छ नेपाल भन्न पाइएको छ
यहि माटोलाइ सिन्दुर सम्झी शिरभरी लगएको छु
तिमी जस्तो हजार आमा बाटो हेरि रुन्छन यहाँ
शान्तिको सास फेर्छ मुलुक तिम्रो सन्तान पुग्छ जहाँ
गर्व गर मेरि आमा देशको सन्तान जन्माएकोमा
वीर सपूत जन्माएर देशलाइ गुन लगाएकोमा
हतार छ मलाइ यहाँ उच्छ राख्न देशको नाम
बाटो हेरि पर्खी राख दसै मान्न आउछु आमा!!!!!!

#अन्य