Parkash Chaudhary

filling


..........चार लाइन,,,,,,,,,,,,,,,,

उनले भनिन तिमि बिना बाच्दिन होला म..
कसम तिमि संग छुतिएर हास्दिन होला म..

मैले नै उनलाई बुझ्न सकेन ए साथीहरु..
तिमिलाई छोदि अन्तै माया गास्दिन होला म..

#अन्य