Birendra Singh Mahara

प्रदेश मा छु


बिरेन्द्र महरा
महाकाली
नेपाल"

प्रदेश मा छु तिम्रो तस्बिर हेरेर रुन्छु
एकान्त हुदा तिम्रै याद मा रुन्छु

म रोएको कसैले देख्छ कि भनी प्रिय्
एकान्त मै बसेर तिम्लाई सम्झी रुन्छु

#अन्य