Title Category Gajal
naitikata अन्य भोक्ताबाद बढेको छ ,नैतिकताको ह्रास बढेको छ । कम्प भयानक छ , सम्बन्धको विनास बढेको छ । बाबु प्रदेसिएपछि , माइको गुडमा बास घटेपछि अब पाइन्नकी त चारो ,बचेरामा त्रास बढेको छ । वाक्यले अर्थ दिदैनन, शब्द विचलन भएका छन वाध्यताको विग्रह छ , नमिल्दो समास बढेको छ । पोखिएपछि कुकर्मका घैला छताछुल्ल पोखिएपछि मानिसको धर्तीबाट स्वेच्छिक अवकाश बढेको छ ।।