Title Category Gajal
filling अन्य ..........चार लाइन,,,,,,,,,,,,,,,, उनले भनिन तिमि बिना बाच्दिन होला म.. कसम तिमि संग छुतिएर हास्दिन होला म.. मैले नै उनलाई बुझ्न सकेन ए साथीहरु.. तिमिलाई छोदि अन्तै माया गास्दिन होला म..