Title Category Gajal
dukhiyako अन्य दुखियाको जीवन मेरो बिरहिको गित भयो बसन्तको बहार जीवन तुसारो र शीत भयो पिडै पिडाको पोखरिमा डुबुल्की मारेपछी दर्दनाक पिडाहरु सह यातरि मीत भयो जिन्दगी त केही छैन भन्थे चोखो माया लाउछु भन्थे तेहि चोखो माया आज तड्पन रुपि प्रीत भयो