Bhoj Raj Bhatta

गुन्द्रुके बेहोस

गुन्द्रुके बेहोस

गुन्द्रुकेकी बुढी : भैंसीको जिब्रो पकाकी छु खान्छौ? गुन्द्रुके : नाइँ म कसैको मुख बाट निस्केको कुरा खान्न गुन्द्रुकेकी बुढी : त्यसो भए अण्डा खान्छौ त गुन्द्रुके बेहोस :D :D :D :D