Bhaktaraz Bhatta

कसरी मोटर चलाउनु

कसरी मोटर चलाउनु

sir : hw किन न गरेको नालायक me: sir बत्ती थिएन। sir: एउटा् मुम बत्ती थिएन बालेर गर्न सकिनस me: sir मुम बत्ती थियो सलाइ पुजा कोठामा थियो sir : अनि किन लिएर बालिनस me: पुजा कोठामा जान लाई नुहाको थिएन sir : नुहाउन सक्दैनस me: सक्छु पानी थिएन sir: पानी भर्न सकिन त अनि me : sir मोटर चलेन sir : जाबो मोटर चलाउन सक्दैनस me : साले बुढो 1 चोटि भनिको सुन्दैनस बत्ती थिएन कसरी मोटर चलाउनु