Laajko laali potera (लाजको लाली पोतेर)


(लाज्को लाली पोतेर आइदेउन
पृत्को बिहान ओधी छैदेउन) २

(मोहनी मुस्कान लिपेर आउँदा) २
(मायाको मुहान बोकी ल्याइदेउन) २

(मनको फुला साचेर आइदेउन
मायाको माल गासेर लाईदेउन) २

(दुखको कादा फालेर अब) २
प्रेमको कसम हसेर खाइदेउन
हसेर खैदेउन

मिलन्को घुम्तो ओधी आइदेउन
बाटस्को बाटो गरी छैदेउन

(पिदको पहाद फोरेर आजै) २
(मायालु सुबस बनी छैदेउन) २

(मनको क्षितिज कतेर आइदेउन
मुतुको दैलो थेल्नलाई आइदेउन) २

(नतको माला उनेर अहिएलेइ) २
खुशीको भैलो खेल्नलाई आइदेउन
खेल्नलाई आइदेउन

जोवन्को लहर छोपेर यहाँ
मायाको खेती तिमी लाईदेउन

जीवन्को अक्षर कपेर मन्मा
प्रेम्को निसन भनेए लेखाइदेउन

लाज्को लाली पोतेर आइदेउन
मायाको मुहन बोकी ल्याइदेउन


Udit Narayan Jha
pop