aago sahera pani dida


आगो सहेर पानी दिदा
तिमीलाई पिउन गार्हो भए) २
देउ मलाई ...........
(देउ मलाई अलबिदा अलबिदा) ३
आगो सहेर पानी दिदा
तिमीलाई पिउन गार्हो भए

(मैले बाचेर पिडा भए
तिम्रो खुशीमा मर्छु बरु) २
जिउदै जलाउने चाहना भए
जिउदै जलाउने चाहना भए
आउ जलाउ अझै अरु
आउ जलाउ अझै अरु
आगो सहेर पानी दिदा
तिमीलाई पिउन गार्हो भए

(मेरो इक्ष्छा तिम्रो खुशी
सधै भरी हासिरहनु) २
जान्छु सारा संसार छोडि
जान्छु सारा संसार छोडि
तिमी रमाइ बाँचिरहनु
तिमी रमाइ बाँचिरहनु

(आगो सहेर पानी दिदा
तिमीलाई पिउन गार्हो भए) २
देउ मलाई ...........
(देउ मलाई अल्बिदा अल्बिदा) ४


Shiva Pariyar
Gajal