Menuka Bhandari

मनाङमा मनाङे दाइले जितेपछि


मनाङमा मनाङे दाइले जितेपछि:
प्रहरीको एउटा सानो टुकडी उहाँलाई सुरक्षा दिन उहाँको घरमा आइपुग्यो।
मनाङे दाइ पछाडी झ्यालबाट हाम्फालेर भाग्न खोज्दै थिए,
संयोगले एउटा प्रहरीले देखे र चिच्याउदै भने:
माननीय ज्यू नभाग्नुस्, हामी हजुरलाई सुरक्षा दिन आएका, पक्रन होइन!!

#Funny