Menuka Bhandari

चुनाव पछि नि प्रचार हुन्छ र?


पत्नि: विवाह भन्दा पहिले त तिमी मलाइ धेरै घुमाउथ्यौ
घरी सिनेमा ...
घरी रेस्टुरेन्ट ...
अनि कता कता तर आजभोलि ?
पति : चुनाव पछि नि प्रचार हुन्छ र?

#Funny