जिन्दगि

Asim Xettri Khadayat

बस्ने छु हेर यो जिन्दगीमा म तिम्रै लागि नै ।
तिमिले मलाई छोडी गयो भने जाने छु सोर्गमा ।।

हजारै चोट सहने छु म यो जन्म भुमी मा ।
सहन मले नसके भने तिम्लाइ लजाई जाने छु सोर्गमा ।।

#उदास


१६. गजल

Prakrity Dhimal

-बाध्यता

नरुनु आँसु बगाई प्रीय, म आउछु फर्केर
बिर्सेको छैन कसम हाम्रो बस्नु है पर्खेर ।

बाध्यता हाम्रो धनखेती छैन, सरकारी जागीर
नमरी जानू नगरी खानु, बिदेश लर्केर ।

दुई चार पैसा हुन्छ कि भन्दै लागे नि बिदेश
सम्झना प्राण सपना सारा, कसम तर्केर ।

मनको पिडा अति भो , गाढा माया नि हजुर
आएको थिएँ रातो सिंदुर , शिरमा छर्केर ।

पर्खेर बस्नु आउछु नि माया फर्केर हजुर
बचन मेरो जादैन खेर आउने छु हर्केर ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।

#अन्य


Sath rw moh

MMahesh Gm

साथी साथी ±±±साथीको समन्ध सबै भन्दा माथी!!!!
केहि कुरा तिमी बाट सिके होला, केहि मैले पनि सिकाए होला
कहिले काहि मैले तिम्रो मन दुखाए होला त्यस्को निम्ति
शो-सरि! तर बिन्ति हाम्रो समन्ध कहिले न छुटोस् मेरो प्यारो साथी!!!
साथीको समन्ध कहिले न छुतोस् हाम्रो प्यारो साथ!!!!
यदि कसैले साथि माथी बिस्वाश घात गर्छ भने
साथी कै निम्ति सिर तुक्रिएला तर कहिले पर्दैनौ पछि
साथी तिमी र म बाट नै भाको हाम्रो समन्ध माथी !!!
कहिले काहि त सम्झिनु है मैले गरेका गल्तीहरू बिर्सि!!
महेश जिएम हाल : मलेसिया देखि"
दाङ घोराहि मेरो सुन्दर बस्ति"

#उदास


भ्रम आंखों में पाले

Rajesh Kumar Yadav

मैं मिट्टी गूंद कर ये सोचता हूं
कि मुझमें फन आ गया जादूगरी का
मैं एक ही सतह पर ठहरूंगा कैसे उतरता चढ़ता पानी हूं नदी का
समंदर खाली हो गया जिसकी आंखों का
वह कैसे ख्वाब देखे किसी जलपरी का
निकालो कील को दीवार में से
वरना टांग लो फोटो किसी जलपरी का
ग़मों से भरी जिंदगी जी रहे है
भ्रम आंखों में पाले खुशी का
राजेश कुमार यादव

#अन्य


१५. गजल

Prakrity Dhimal

ह्रदयको मुहान

तिमीले नकुटे पनि दुखाएकै हो ह्रदयको मुहान
नयन भरिको आँसु सुकाएकै हो ह्रदयको मुहान ।

माया गर्छु भनेकै थिए जुनिजुनी तिमीलाई नै
दुखायौ यो मेरो मुटु भुलाएकै हो ह्रदयको मुहान ।

हाँस्न झन् कहाँ सक्छु र, खुशी बाड्न सबैलाई
बसहमा छैन यो मन जुधाएकै हो ह्रदयको मुहान ।

खुशी छैन ह्रदय त्यसैले त बेला रुन्छ जिन्दगी
बाँच्नलाई नि पहिले जुटाएकै हो ह्रदयको मुहान ।

नयन बन्द गरेर भन्न सक्छु प्रीयसी मेरो आधार
तिमी थेंउ त्यतिबेला सुसाएकै हो ह्रदयको मुहान ।
***
-डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी - मोरङ ।

#अन्य


हौसला

Rajesh Kumar Yadav

बढ़ाते रहोगे गर हौसला तुम मेरा
पतवार हम भी संभाले रहेंगे
अंधकार को उजाले से रुकने नहीं देंगे
कुछ लोग तुम्हें यूं ही रूलाएंगे
मगर हम तुम्हें रोने नहीं देंगे
तुम्हारे आंसुओं को सोख लेगी शाही मेरी
यूं आंसुओं के मोती बहने नहीं देंगे
पल भर मानो जो नींद ले लो तुम
मेरे ख्वाब तुम्हें सोने नहीं देंगे
वक्त है समर्पण का
वो सपने तुम्हें यूं ही सोने नहीं देंगे
राजेश कुमार यादव

#अन्य


मायाको यादमा

Puskar Bohara

जिन्दगीमा जस्लाई माया गरे उ आफ्नो भएन
जस्ले मलाई माया गयौं उसको माया बुझन

#उदास


१४. गजल

Prakrity Dhimal

-फुल हैन रहेछ माया

पत्थरलाई माया गरेर गल्ती गरे मैले
तिम्रै दिल नजिक सरेर गल्ती गरे मैले ।

साराले गल्लीका मादल भन्दैथे हजुर
तिम्रा प्रेमको सिमा तरेर गल्ती गरे मैले ।

लाग्छ फोहोर चलाएर दुरगन्ध फैलाए
हरपल मायामा मरेर गल्ती गरे मैले ।

जालहारिको महाजालमा माछि परेझै
भाग्नै नसक्ने गरि परेर गल्ती गरे मैले ।

हो, सयौंको तारिफ अस्विकार गरेपछी
प्रेमको अविश्वास धरेर गल्ती गरे मैले ।
***
- डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी- मोरङ ।

#अन्य


एउटा कुरा

अतीत भुलेको राजन

तिमी लाई एउटा कुरा भोलि भुन्छु ,
भन्दै थिए उनी
उनको लागि सधै भोलि भई दियो
स्वार्थी दुनियाँ


पागल प्रेमी
नाम:- पारस
जिल्ला :- बाजुरा

#बिछोड


१३. गजल

Prakrity Dhimal

-मायालुको मीठो बोली

मायालुको मीठो बोली, सुनौ सुनौ लाग्छ
पिरथिको गाथाभरी , बुनौ बुनौ लाग्छ ।

जिन्दगीको कथाव्यथा , पोखुँ पोखुँ सरि
मरि जाने चोला हाम्रो , गुनौ गुनौ लाग्छ ।

बसन्तको सुसेलिमा , उनकै याद आउँदा
बगैचाको फुल सरी , चुनौ चुनौ लाग्छ ।

मायालुको मीठो बोली, कोइलिको भाका
ह्रदयको पाना भरी, थुनौ थुनौ लाग्छ ।

जिन्दगीको पानाभरी उन्लाई सजाई राखुं
सप्त रंगी फुल अनि, उनौ उनौ लाग्छ ।
***
- डम्बर धिमाल (प्राकृति)
दुर्गापुरी- मोरङ ।

#अन्य


गजल कुन्ज149 m

Padab Budha

हाँसेकईत थिय प्रिय तिमी नहुदा पनि बाँचेकईत थियँ प्रिय तिमी नहुदा पनी किन फेरी उहीपुरानाे घाउ बल्झाईदेउ किन आखिर मेराे दाेस केनै थियाेर म हईन मलाई छाेडेर तिमि गयकाे थियउ
149 m

#अन्य


मिलन पछिको बिछोड

Tmg Bibash Bal

मलाई मेरो बिगतसङ्गको कुनै गुनासो छैन।
छ त केवल त्यो महत्त्व पुर्ण समयको जुन समयमा
मैले गलत प्रेमी सङ्ग प्रेम गरे

#माया / प्रेम


मिलन पछिको बिछोड

Tmg Bibash Bal

आज फेरि त्यही दिनको सम्झनामा
जुन दिन मैले तिम्रो गलत प्रेम हो भनी बुझ्न सकिन।
जुन दिन मैले मायाको समाचार नै सुनेको थिएन ।।।

i m very sad

#बिछोड


आयौं कहाँ तिमी ?

Dip Chandan Ajoriya

मुटु भित्र पीडा , मुस्कान छ ओठमा
कसरी भनु कहानी,एकलै छु शोकमा

बिहान देखि साझ सम्म,पर्खी रहे तिम्रै लागि
आयौ कहाँ तिमी,भेट्नै कुनै मोड मा

दुख्यो मुटु ,आँखा रसाइ रातो भयो मेरो
रक्सी खाइ मैले ,ओर्लि गए चौरमा

म हारेकै रैछु,पागल नै भए छु
तिम्रै लागि जिन्दगीको,रमाइलो यो दौडमा

आज भन्छु भोलि भन्छु,यसतै भनिरहे
मर्ने बेला आइसक्यो ,झुन्डिएर बोटमा

नाम-दिप चन्दन सिँह।
ठेगाना -सिराहा(रडियाहा)
हालको ठेगाना -बानेश्वर (काठमाडौ )

#धोका


१२/ परदेशबाट

Prakrity Dhimal

परदेशी ठाउँमा दु:ख हो या सु:ख बाँचेकै छु आमा
बिर्सेर अतित कैले काहीँ सम्झेर हाँसेकै छु आमा
आमाको माया मर्ने छैन कल्पिन्छु जहिले नयनमा
उराठै लाग्दो भूमिमा अञ्जानी साइनो गाँसेकै छु आमा ।

न मरि जानू नगरी खानु जतिकै भएको छु आमा
बिरानो गाउँमा छैन नि कोहि आँसु धोएको छु आमा
सम्झेर ल्याउदा भक्कानो फुटी छाती मै गडद्छ !
कहिले होला स्वदेश फर्किने दिन कुर्दै रोएको छु आमा ।
***
-दुर्गापुरी- मोरङ ।

#अन्य


११/ जीवन संघर्ष हो

Prakrity Dhimal

प्रतिस्पर्धामा लडिन्छ तर लडे उठ्न हार मानिदैन
जिवन संघर्ष हो, हारे पनि कहिल्यै बार मानिदैन
एकदिन न एकदिन त अधिकार लिएरै छाड्ने हो
परेको अन्यायसित लड्न कुनै पनि भार मानिदैन ।
***
-दुर्गापुरी: मोरङ ।

#अन्य


(माया)

Pun Kanxa

झुक्दैन माया झुकाइ कसैले।
लुक्दैन माया लुकाइ कसैले।।

निरन्तर बग्ने झरना हो मया,
सुक्दैन माया सुकाइ कसैले।।

कडा र कठोर चत्तान हो माया,
फुत्दैन माया फुताइ कसैले।।

सदाबहार हरियाली हो माया,
सुक्दैन माया सुकाइ कसैले।।

दुई मुटुको बन्धन हो माया,
फुक्दैन माया फुकाइ कसैले।।
पुन कान्छा
रोल्पा।

#अन्य


१०/यात्री हामी

Prakrity Dhimal

साथी हामी विश्व हाँक्न यहिबाट थालौ अब
अजम्बरी नाता गाँस्दै फेरि मन गालौ अब ।

सेता मगुराली जम्मा भएर एक हुनु जुटाउनु
एक भइ संघीय साथीहरु यहिबाट ढालौ अब ।

बाँकी के नै छर, खुलेआम देख्छु सडकहरू
क्रान्तिकारी तेजवान पाइलाहरु चालौ अब ।

तेरो र मेरो होईन संघीय स्वायत्त राजबनाऔ
पुर्खाको अस्तित्व बोकि दीपशक्ती बालौ अब ।

अहिलेको राज्य सरकार कम्जोर भै सके छ
पर्खेर नबसौ यै मौकामा बन्दुक उचालौ अब ।
***
- डम्बर धिमाल ( प्राकृति )
दुर्गापुरी - मोरङ ।

#अन्य


जिन्दगि

जंग बहादुर राणा

पापको घडा भर्ने जिबित देख्दा सवाल आउछ
राम्रो मान्छे लिन भनि यहॉ पहिले काल आउछ

मन मुटुमा कस्लाई सजाएको छस भनि सोध्दा
जवाफ एक तिमि आउछौ अर्को नेपाल आउछ

सॉच्चै मलाई यो बाढि पहिरो अनि सरकार उस्तै
लाग्छ किनकि यो हाम्रो देशमा हर साल आउछ

नारिको पिडा नारिले नबुझ्ने कस्तो बिडम्बना हो
सधै झगडा सासु बुहारिको गाला मुखाल आउछ

जन्मिदा आफु रूने मर्दा अरूलाई रूवाउने कठै
जिन्दगि बॉचुन्जेल सताउन दुखको बगाल आउछ


एस.के टंक कडायत
मेल्लेख गॉउपालिका शोडषा ६ अछाम

#माया / प्रेम


12

Dhan Raj Mauni

Dhan Raj manni Mannkapadi

#अन्य