Binod Gautam

मज्जा बेग्लै


मुक्तक
यादहरु यसरी सिउनुको ,मज्जा बेग्लै।
यसै गरी जिन्दगी जिउनुको,मज्जा बेग्लै।
केही समयका लागी तिम्रो याद दुर हटाई
बोतलदेखि घुटु घुटु पिउनुको,मज्जा बेग्लै।
विनु राजा

#उदास