पृथक मान्छे हिमाल ओलि

पिडा


तोरीको नाम राख्न पिना रोपेको छु।
न मल नत पानी बिना रोपेको छु।

धनै धन फलाउनु भनिन मेरि सानूले।
हो त्यसैले खाडीमा पसिना रोपेको छु।

धपक्कै बल्दै हिडाैली मेरि काली प्रिया।
सुनलाई सुगन्ध दिने मिना रोपेको छु।

उडाउ छ कि पग्लिन्छन खै सपनाजति।
रोप्न त आँधी हुरि असिना रोपेको छु।

पृथक मान्छे हिमाल ओली
बर्दिया
हाल-काठमाडौं

#अन्य