मेरो मनको राजा राजा

जिन्दगी


ऑसुनै रहेछ जिन्दगि हाॅसु कसका लागी व्यथानै भएछ जिन्दगी बाॅचु कसका लागी आफ्नो भन्ने मान्छेलाई पराई भई हिडेको देख्दा नतोडिनू नाता तोडिए पछि गाॅसु कसका लागी।

#माया / प्रेम