Laxman Kanxa Ma

सपना


सजाउन खोज्छु म सपनाको महल यहाँ ।।।
तर साहारा दिने कोही भएन।।
सधैभरी आँशु मा डुबेको छु यहाँ पुछिदिने कोही भएन।।।

पिडाले गलेको छु म यहाँ बुझदिने कोही भएन ।।।..


रिदम सिहँ
(ठकुरि) हाल ( मलेशिया)
tuck kee restorand ipho Perak

#उदास