Dinesh Rock

याद आयो


सानै छदा आमाले दूध पिलाएक याद आयो।
भोक लाग्दा टी हातले खिलाएको याद आयो।

हुन्थ्योन पैसा फाटेको कपड़ा हुन्थ्यो जब शरीरमा
आमालेनी सियोले सिलाएको याद आयो।

आमा आज मरेर स्वर्गमा हुनुहुन्छ
झगडिने दुईभाईलाई मिलाएको याद आयो।........।

#अन्य