NAwaraj Saud

राति


कोही तल कोही यहा माति भएपछि
सबैसंग मन मिलाउने जाति भएपछि
कसैले त दिउसो पनि बनाउछन धन्दा
मेरो मात्र सुरू हुन्छ राति भएपछि।

#अन्य