Nirdosh Abiral Shahi Thaquree

har pal timro


न पढ्नु रैछ अन्जन पिरतिको खेलमा
फसे जस्तै लाग्दो रैछ माछी जस्तै जालमा
फोन मा कुरा गर्दा पनि बस्दो रैछ माया
नदेखेको मान्छे को नि देखिदो रैछ छाया

#माया / प्रेम