Ďî Őñĕ Přîņçè Thaqűřî

अतित पल


सून सानू तिमि मेरो हूनूपर्छ भन्दिन म
म जलेर खाक बन्दा रूनै पर्छ भन्दिन म
चाहानाका फूलहरु होलान् तिम्रा पनि
त्यो दिलबाट आँचल लाई धूनै पर्छ भन्दिन म

#उदास