Sőø Hang Tmģ

*****पिरती *********


माया र पिरती को हावा ले छोएछ मलाइ।
किन किन मन आफ्नो बस मा छैन।।
कसैकसैलाई देखे पछि मन एकोहोरिए।
भुत प्रेत लागेको हैन।।

एउटै मात्र आउँछ कुरा मन मा
जुन कुरा तिमी सङ्ग्ग सम्बन्धित छ।
एउटै मत्र चाहा छ मन मा।।
जुन तिमी सङ्ग् समर्पित छ।।।

#माया / प्रेम