Yawalsing Rana Xetri

मेरो जन्मभुमि


हरियाली सुन्दर ताल मेरो जन्मभुमी।
सुन्दर हिमाल लोभलाग्दो मेरो जन्मभुमी।।
कहाँ होला यति राम्रो पर्किर्तिले भरिए को ठाउँ ।
पाहाड्को छेउमै छ यहाँ मेरो जन्मभुमी।।

#अन्य