Dinesh Gajmer Kot Shiktel'Bhojpur

थाहा नै नदिई


थाहानै नदिई यो काम बारमबार भएछ ।
कसैबाट एसरी अत्याचार भएछ ।।
हिजो जो आएर मुटुमा बाँस गर्यो ।
आज तेइ मुटु लिएर फरार भएछ ।।

दिनेश गजमेर कोट शिक्तेल भोजपुर

#बिछोड