Sujan Karki

गाएक सुजन कर्की


(सानू माया)
तिमी म देखि टाढा जान्छौ कसरी""
तिमी मेरो मायालाइ भुल्छौ कसरी।
म त तिमरो साँसमा बसेको छु"
आफनो साँसलाई तिमीले अब रोक्छौ कसरी।।

#माया / प्रेम