Lovely Shrestha

dashai


भन्छन सबै दसै आयो घर आउने हैन
दसै मान्न नपाएको धेरै बर्स भयो
रातो टीका जमरा सब ओइलिएर गयो
दाइहरु नि यो दसैमा नहुने रे भेला आँसु झार्लान बा आमाले टीका लाउने बेला
नदुखाउनु आमा मन शून्य भयो भनी
आउछु भन्या आउनु पाइन यस्तै भयो नि
यो बर्समा आउन पाइन दसै बिदा पक्कै आउला
महल जस्तो झुपडीमा खुसियाली पक्कै ल्याउला!

#अन्य