Lovely Shrestha

gajal


बसी बसी थाकी सके,प्रदेशको बसाइमा/
हिडी हिडी गलि सके,गरीबीको घिसाईमा//

पैसा ठुलो हुदो रैछ,मान्छेको त्यो सोचाईमा/
मान्छे तब रुन्छ यहाँ,प्रदेश को भोगाईमा//

सपना त हजारौ छन,घर तिरको हेराइमा/
दुःख लाग्छ आफु हेरी,प्रदेशको बेराइमा//

सम्झी रुन्छु एकान्तमा,घर परिवारको यादैमा/
प्रदेशको यात्रा लामो, कोई हुदैन आफ्नो साथैमा//

#अन्य