Sushant Chhetri

माया


बाचा कसम झुटाे लाग्याे ताेडि जानेलाई।
माया गर्छु भनि आफै छाेडि जानेलाई ।
सँगै हिड्याै जिन्दगिमा हात समाउदै,
सम्झि रन्छु दाेबाटाेमा माेडि जानेलाई।
मुस्कुराउदै तिमिले त पछि बाट छुरा राेप्याै
के बाेलाउनु मन मुटु नै फाेडि जानेलाई ।
बाचा कसम झुटा लाग्याे ताेडि जानेलाई ।
खै कसरी सम्जिनु त्याे छाेडि जानेलाई ।

#धोका