Na BeEn

दु:ख


चाहदैमा कुनै कुरा आफ्नो हुँदैन ।
प्रतेक मुस्कुराहट खुशीको हुँदैन ।
प्रेम को भोक हुन्छ मन मा ।
तर कहिले समय त कहिले भागय सही हुँदैन ।

#अन्य