Birendra Singh Mahara

मुखले नबोले पनि


मुखले नबोले पनि मन अाफै बोल्दो रहेछ,
बिगतलाई सम्झी रुदा छाती पोल्दो रहेछ ।

डाँडा काँडाले छेकेपनि झल्को अाखै भरि
ज्यान टाढा भए पनि अात्मा संगै डुल्द‍ो रहेछ ।।

याद अनि सम्झना बोकि यो मन रुदो रहेछ
बाहिरी मन मा केही न भए नि भित्र भित्रै मुटु पोल्दो रहेछ

उन्को याद मा :
मेरि मायलु := लिला MISS YOU A LOT
तिम्रो पागल प्रेमी : बिरेन्द्र महरा

#माया / प्रेम