Bhaktaraz Bhatta

हात समाई उनीसँग


हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो
लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो
प्रीत लेख्न नसके नि झरेको फूलले
सजाएर दिलमा उनलाई राख्नुको मजा बेग्लै थियो

#माया / प्रेम