Obin Bista

प्रदेशी


गाउको याद उनको याद घरी घरी आउँछ ।
दिन रात साझ बिहान मन परि आउछ ।।
दिन मा सात समुन्द्र पारी भयको मान्छे ।
राती सपनिमा एक्कासि कसरी आउँछ ।।
अरुको माया मन मा मात्र आउछ् सायद ।
प्यारिको माया छ जो मुटु भरी आउँछ ।।

#माया / प्रेम