MMahesh Gm

प्रदेशको जिबन


जिन्दगी प्रदेश मै बित्ने भयो!!
बाबा मम्मी नानिबाबु सग भेत्ने
दिन नै न आउने भयो !!!
सङगै परिवारसँग रमाउन मन त काँ
न भाको होर परिस्थितिले टादा बनाई दियो !!!
पराइको देस मा बस्न मन त काहा थियो र
यस्थितितिले बस्न बाध्यता बनायो!!!
#महेश जिएम"
दाङ घोराही बस्ती//

#उदास