Timro Man Moho

प्रेम


भुल्ने छैन तिम्रो प्रेम लाइ
चाहे म पागलै किन नबनु
बिर्सने छैन तिम्रो मुहार लाई
चाहे म चिन्ता मा किन नजलु

#अन्य