Buddhilal Tamang

माया


साँच्चिकै भन्नू पर्दा उनी मगमगाउदाे फुल जस्तो लाग्छ
नियालेर हेर्दा उनी पुर्णिामाकाे जुन जस्तो लाग्छ
कुनैले मुटु लगे कुनैले फाेक्साे
बाँकि जीवन जुनि जुनि उनलाई नै दिउ जस्तो लाग्छ
बुद्धिलाल ग्याबतेन,ग्यबा,वाईबा तामाङ
दार्खा- धादिङ

#माया / प्रेम