Janak Kc

अनौठो मोड


जिन्दगीको दुई चार पल,
रम्न मन थियोे ।
तिमी संगै अर्को जुनि,
चुम्न मन थियो ।
तर यो कस्तो चुनौती,
रुन मन लाग्यो ।

#उदास