Prakrity Dhimal

९/दुनियाँमा अचेल


तपाई भन्दा मपाई नै धेरै छन् दुनियाँमा अचेल
गाउँघरमा भन्दा नि धेरै छन् शहरियामा अचेल
साना देखि ठुलैसम्म नेता देखि व्यावसाय सम्म
घुसपैठमै अल्झि रने सरकारी निकायमा अचेल ।
***
- डम्बर धिमाल (प्राकृति )
नपा. उर्लाबारी-८, दुर्गापुरी- मोरङ ।

#अन्य