Prakrity Dhimal

६/अतिभो कि !


न्याय मरेको देशमा न्याय खोज्दैछन् जनता
सरकार पाइयो न्याय पाइएन भन्दैछन् जनता
सरकारले नै रैतीलाई मानसिक पीडा दिएपछि
बाटो बाटो न्याय अन्तर्राष्ट्रिय गुहार्दैछ्न जनता ।
***
डम्बर धिमाल ( प्राकृति )
नपा. उर्लाबारी -८, दिर्गापुरी, मोरङ ।

#अन्य