Prakrity Dhimal

३/ जिन्दगीमा बिस्वाद


- जिन्दगीमा बिस्वाद

कैलेकै भोक लाग्दा खिर होस्न जिन्दगीमा
खादाखादै अलिक निर होस्न जिन्दगीमा

गुलियोमा पनि, मरिचको पिरो लागोस्न
र, सुगन्धमा मिल्दा पिर होस्न जिन्दगीमा

खिरको स्वादै अलग हुन्छ भोकमा झनै
अनि जीवनमा फुल्ने भिर होस्न जिन्दगीमा
 
प्रेममा धोका हुनुपर्छ रत काँडामा फुल्छ
प्रेमको स्वाद पाउन झिर होस्न जिन्दगीमा

अनि फुल जस्तै मुल्य बढ्छ खिरको पनि
काडाँ सरि ती पलाँसतिर होस्न जिन्दगीमा ।
***
23/12/017,२०७४ पुस ८ सनिवार  ।
ले. डम्बर धिमाल ( राजदोङ्ये, प्राकृति )
नपा. उर्लाबारी -८ दुर्गापुरी , मोरङ !

#माया / प्रेम