B.G. Dhami

पाप हो भने


फुलेर फुल ओइली झर्नु पाप हो भने
मुना पठाउदै मा चुडीदीनु
बादल बनेर पानि बर्षाउनु पाप हो भने
प्रक्रितीको नियम तोडी दीनु

बाध्यता ले भाग्य खोसीन्छ भने
बाध्यता को सीमा तोडी दीनु
मेरो माया खोटो छ भने
मेरो पबित्र प्रेम लाई बिर्सी दीनु

म लाई सम्झी रुन्छौ भने
मेरो फोटो मेसेज डिलिट गर्नु
म लाई देख्दा निरास हुन्छौ भने
जनम जनम नदेखिने गरी हराई दिन्छु

गोबिन्द सीह धामी
नौगाड ६ सल्याड दार्चुला
हाल ब्याङलोर बाट

#माया / प्रेम