Title Category Gajal
"जीवन संगिनी" माया / प्रेम आँखा भरी उनको तस्बिर,राखेको छु लुकाएर । नदी बगोस् आँखाबाट,लाने छैन बगाएर । मेरो मनको गुम्बा भित्र,राखेको छु सजाएर। घाम-पानी,आँध-हुरी,धुलोसँग जोगाएर । मेरो हरेक यात्रा हरूमा,पाइला-पाइला साथ दिने। यिनी परिन् मेरी प्रिया,लड्न खोज्दा हात दिने ।