Title Category Joke
Funny " क " बाट कछुवा " ख " खरायो झापाली हु भनेको त सबै डरायो
Funny संता: मैं तीरथ यात्रा पर जा रहा हूँ। सोच रहा हूँ, दारु छोड़ दूँ। बंता: ये तो बहुत अच्छी बात है। इस में दिक्कत क्या है? संता: पर किस के पास छोडूं? सारे दोस्त कमीने हैं, साले...पी जायेंगे।।
Funny हद है..... पट्ठा शादी के लिए लड़की देखने गया था, लड़की का भाई पसंद आ गया।
सब को हुन दिन्छ्स Adult सबिन: यदि उ मेरि भइन भने कसैको नि हुन दिन्न म: साले अनि उ तेरि भै भने सब को हुन दिन्छ्स
जहिले कुखुरा त बनाउनु हुन्छ Student & Teacher sir : हेजो स्कुल किन न आको me: बर्ड फ्लू भाको थ्यो sir sir: त्यो त कुखुरा हरु लाई लग्नी रोग पो हो त। me: sir तपाईं ले मलाइ कहिले चाइ मन्छे बनाउनु भाको छ र जहिले कुखुरा त बनाउनु हुन्छ
10 वटा जति दिनुन Funny केटि: दाइ कुनै भ्यालेन्टान डे कार्ड छ। जस्मा तिमी नै मेरो पहिलो अनि अखिरि माया हो लेखेको पसले : छ। केटी : तेसो भए 10 वटा जति दिनुन
live प्रोग्राम Funny boy: तिम गित खत्रा गाउँछौँ। girl: thanks तर म बाथरोम मा मात्र गाउछु। boy: त हामी लाई नि बोलाउन तिम्रो live प्रोग्राम मा
रोमान्टिक Funny केटि रोमान्टिक मुड मा तिमी जहाँ जहाँ जन्छौ मेरो छाया त्याहा हुनेछ। केटा : मलाइ त पहिले लागि राको थ्यो त भुत्नी हो भनेर
तिमी किन गर्दैनौ Boyfriend & Girlfriend girlfriend : हेर त त्या त्यो केटाले त्यो केटी लाई कति माया गर्दैछ तिमी किन गर्दैनौ। me: म त्यो केटी लाई त चिन्दिन कसरी गरौ
भोट हाल्न अरु कहाँ जानु Funny केटा : म 18 साल को छु अनि तिमी नि। केटी : म पनि 18 साल कि छु। केटा : हिन न त लजाउछौउ किन। केटी : हे भगवान कहा जानी : : : : ; : : केटा : भोट हाल्न अरु कहाँ जानु