खै मेरो  खुसि
खै मेरो खुसि

Title Category Gajal
राजनीति उदास गजल राजनिती भनेकै चिल्ला गफ जान्ने हरुका लागि पैसा पावर पावर नै सब थोक ठान्ने हरुका लागि सेवा गर्नुपर्छ भन्ने कहिलै नठान्नु होला । आफ्नो स्वार्थको निम्ति हात तान्ने हरुका लागि के नै भन्नु र देशद्रोहिलाई म सानो मान्छेले पैसा पाएपछि आमालाई लात हान्ने हरुका लागि पाएको पदमा बस्न नपाउदै मरोस त्यस्तो मान्छे सेवा ग्राहीलाई आफ्नो पराई छान्ने हरुका लागि बोलेसी कसैले देश अनि जनताको पक्षमा त्यसैलाई देशको शत्रु मान्ने हरुका लागि