संसार

Bimal Sunuwar

संसार मा दुख हुदाे रछै

जीवन मा दुख हुदाे रछै छ

#अन्य


filling

Parkash Chaudhary

..........चार लाइन,,,,,,,,,,,,,,,,

उनले भनिन तिमि बिना बाच्दिन होला म..
कसम तिमि संग छुतिएर हास्दिन होला म..

मैले नै उनलाई बुझ्न सकेन ए साथीहरु..
तिमिलाई छोदि अन्तै माया गास्दिन होला म..

#अन्य


पापि सन्सार

Rajan Love

अाँखामा अाँसु अोठमा सोदन्त
मुस्काउने कसरी पापिछ संसार
दुखिछ जीवन बिताउने कसरि

#अन्य


my first gajal

Amvab Joshi

timi mero sachha mitra
tyasaile xau mero man vitra

#अन्य



naitikata

Renuka Gckhatiwoda

भोक्ताबाद बढेको छ ,नैतिकताको ह्रास बढेको छ ।
कम्प भयानक छ , सम्बन्धको विनास बढेको छ ।

बाबु प्रदेसिएपछि , माइको गुडमा बास घटेपछि
अब पाइन्नकी त चारो ,बचेरामा त्रास बढेको छ ।

वाक्यले अर्थ दिदैनन, शब्द विचलन भएका छन
वाध्यताको विग्रह छ , नमिल्दो समास बढेको छ ।

पोखिएपछि कुकर्मका घैला छताछुल्ल पोखिएपछि
मानिसको धर्तीबाट स्वेच्छिक अवकाश बढेको छ ।।

#अन्य



दु:ख

Na BeEn

चाहदैमा कुनै कुरा आफ्नो हुँदैन ।
प्रतेक मुस्कुराहट खुशीको हुँदैन ।
प्रेम को भोक हुन्छ मन मा ।
तर कहिले समय त कहिले भागय सही हुँदैन ।

#अन्य


उनकाे याद

Saru Kumar Bhim

गुलाबकाे फुल अाज अाेईलियर झर्याे सायद
चाेखाे मनकाे माया अाज,अन्त कतै सर्याे सायद

चन्द्र जस्ताे मुहार उन्काे भुल्न कहाँ सक्छुर म
देख्न पनि गाह्राे उनलाई,दुख कष्ट पर्याे सायद

#अन्य



मुखले नबोले पनि

Birendra Singh Mahara

मुखले नबोले पनि मन अाफै बोल्दो रहेछ,
बिगतलाई सम्झी रुदा छाती पोल्दो रहेछ ।

डाँडा काँडाले छेकेपनि झल्को अाखै भरि
ज्यान टाढा भए पनि अात्मा संगै डुल्द‍ो रहेछ ।।

याद अनि सम्झना बोकि यो मन रुदो रहेछ
बाहिरी मन मा केही न भए नि भित्र भित्रै मुटु पोल्दो रहेछ

उन्को याद मा :
मेरि मायलु := लिला MISS YOU A LOT
तिम्रो पागल प्रेमी : बिरेन्द्र महरा

#माया / प्रेम


प्रदेश मा छु

Birendra Singh Mahara

बिरेन्द्र महरा
महाकाली
नेपाल"

प्रदेश मा छु तिम्रो तस्बिर हेरेर रुन्छु
एकान्त हुदा तिम्रै याद मा रुन्छु

म रोएको कसैले देख्छ कि भनी प्रिय्
एकान्त मै बसेर तिम्लाई सम्झी रुन्छु

#अन्य


प्रेम

Subash Thapa

आकासको जुन होउ तिमी
म हु धर्तिको किरा
मलाई पाउने सपना नदेख
पछि पाउछु मैले पिडा

#माया / प्रेम


लव .....लव व्हाट इस लव

BHa NU

लव
इस
लाइफ
लाइफ
इस
स्ट्रगल

#अन्य


dhoka

Surya Dhimal

chotai chol le variue ko xa mero yo gindagi....sahanu maile kasari

#धोका


हात समाई उनीसँग

Bhaktaraz Bhatta

हात समाई उनीसँग हिड्नुको मजा बेग्लै थियो
लजालु त्यो गुलाबी ओठ चुम्नुको मजा बेग्लै थियो
प्रीत लेख्न नसके नि झरेको फूलले
सजाएर दिलमा उनलाई राख्नुको मजा बेग्लै थियो

#माया / प्रेम


आँशू

Rajkuteko Xoro Mh

आँखा भरी आँसु भएको छ तिमी ताडा भए देखि।आशु पिउदै बाचेको छु तिम्ले छोडेर गए देखि।यो जिबनको जिउने आशा तिमिनै थियौ।त्यही आशा आसु मा दुब्यो तिमीले छोडि गएदेखी।

#बिछोड


mutu jalayar garya

Khemraj Achhami Kanchho Bro

mutu jalayar garya timi ki
kit mele maya gareko
thenra mutune jalaunu thiyane

#बिछोड


akr

Devendra Rajpoot Devendra Rajpoot

mana tuja hahh tuna hahh kisi aora ko

#बिछोड


nasoda dukha k hunxa... maile choot khai sakeko xu

Chandra Saud

nasoda dukha k hunxa...
maile choot khai sakeko xu...
nasoda prem k hunxa...
maile dhoka paisakeko xu..

nasodha aaklopan k hunxa...
sabai bata tadi sakeko xu...
nasodha hasso k hunxa..
maile hasna chode sakeko xu..

nasodha lakxyaa k hunxa..
maile bachnai shode sakeko xu..
nasodha dhadkan k hunxa..
maile saas fernai sode shakeko xu...

nasodha prem k hunxa..
maile dhoka paishakeko xu..
nasodha dhadkan k hunxa..
maile saas fernai sode shakeko xu..
maile saas fernai sode shakeko xu..

#धोका