Rosni Bist Bist

यक बर्ष


उहीँ बुवा कि छोरी रोस्नी बिष्ट

यक बर्ष पुग्यो बुवा यो धर्ती छोडेको
हामी सबै देखि किन मुख मोडेको

कति रुन्छु बुवा म हजुर लाई सम्झेर/
अभागी छु बुवा मत यो धर्ती मा जन्मेर/

न्यानो त्यो काख छुट्यो सात पनि छ्ट्यो/
हजुरकी प्यारी छोरीको बुवा,कर्म पनिफुट्यो

अब कहिले देख्ने होला त्यो प्यारो मुख।
कहिले आउने छैन बुवा मेरो जीवन मा सुख/

#बिछोड