Rosni Bist Bist

तिम्रो सम्झना


®कि प्यारी बुवाकी छोरी रोस्नी बिष्ट

तिम्रै मात्र सम्झना ले रात दिन ,सताउन्छ/
तिम्रो माया झुटो होकि साचो त्यही याद ,ले हताउन्छ

तिम्रो हुन सक्छु या सक्दिन थाहा छैन मलाइ/
छोडी जाने काम न गर्नु ,मेरो मन जलाइ/

हजारौं तारा को बिच जुन यौटा मात्र, छ त्यहा/
तिम्लाइ भुल्न कोसिस गर्छु, तर जाउ म कहाँ/

तिमी बाहेक ,म अरु लाई कहिलै हेर्दिन
सात दिय हात समाय मेरो राजा कसै सङ डर्दिन/

बरु छोड्छु दुनिया सारा, तिमी लाई छोड्दिन।
बाचा गरे मैले आज मेरो मन, कैलै मोर्डिन/

तिम्रै मात्र सम्झना ले रात दिन सताउन्छ/
तिम्रो माया झुटो होकि साचो, त्यही याद ले हताउन्छ

#माया / प्रेम