Rosni Bist Bist

यो मुटु


(उहीँ रोस्नी R कि प्यारी बुवा कि छोरी अभागी)

(यो मुट)

यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।

माया गर्छु भन्ने पागल धेरै आय यटा /
हजारौं मध्य तिमी मात्र यौटा असल केटा//

हे दुस्मन तहिले किन हाम्रो मायालाइ जलाइ/
त्यस्ता मान्छे को सामु राजा, किन हुन्छौ पराइ/

बाहिरी मन हास्छु बोल्छु भित्री मन रुन्छ /
अरुले केही न राम्रो भने मेरो राजा, यो मुटु दुख्छ//

किन किन तिम्रो मात्र बिस्वास लाग्छ धेरै /
जीवन साथी न भय के भोत तिमी होनि मेरै//

यो मुटु किन मेरो धड्किरन्छ मेरो राजा/
किन पारेउ मलाई तिम्ले यक्लो पन मा आज।

#उदास