Rosni Bist Bist

भुल्न सक्दिन ®


कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///

आशा छ फेरि तिमी फर्केर आउन्छौ भनी//
बस्ने छु तिम्रै प्रतीक्षा मा दिन हरु गनि///

जता ततै दुस्मन लागे किन हाम्रो आज/
तिमीबिना यक्लैछु यो भिड को माज///

न रवाउनु अब मलाइ थाकी सके आज/
जति जे भनी पनि ®छौ यो मुटुको माज/

कहिलै पनि तिम्लाइ साथी भुल्ल सक्दिन /
समाज को डर छैन पछि सर्दिन///

(उहीँ रोस्नी बिष्ट ® कि प्यारी बुवाकी छोरि)

#माया / प्रेम